Live on
Your Voice, Your Power
काठमाडौं– सरोकारवालाहरूले डिजिटल गभर्नेन्स राजनीतिक मुद्दा भएकाले यसको कार्यान्वयनमा राजनीतिक स्तरमा प्रतिबद्धता आवश्यक भएको बताएका छन् । आइतबार काठमाडौँमा मार्किङ एन्ट्सको आयोजना तथा द एसिया फाउन्डेसनको सहकार्यमा आयोजित टेकगभ नेपाल, २०२५ मा उनीहरूले राजनीतिक नेतृत्वले नीति तथा ऐन निर्माणदेखि कार्यान्वयनका लागि बजेट विनियोजनसम्म प्रतिबद्धता जनाउनुपर्नेमा जोड दिए । सूचना प्रविधि उच्च स्तरीय आयोगका तत्कालीन उपाध्यक्ष…