समाचार « Khabarhub

काठमाडौं उपत्यकामा पुनः रात्रिकालीन बस सञ्चालनकाे तयारी

काठमाडौँ- काठमाडौँ महानगरपालिका क्षेत्र भित्र  पुनः रात्रिकालीन सार्वजनिक यातायात सञ्चालनकाे तयारी थालिएको छ । सहरी यातायात सेवालाई थप प्रभावकारी बनाउन र नेपाल भ्रमण वर्ष २०२० का अवसरमा नेपाल घुम्न आएका विदेशी पाहुनालाई समेत थप सहज बनाउन काठमाडौँ महानगरपालिका क्षेत्र भित्र रात्रिकालीन सार्वजनिक यातायात सञ्चालनको तयारी थालिएको हो । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको अगुवाईमा विभिन्न…