Live on
Your Voice, Your Power
काठमाडौं- नेपालीहरुको दोस्रो ठूलो चाड तिहार शनिबारदेखि तिहार सुरु भएको छ । हिजो कागतिहार मनाएसँगै यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आइतवार (आज) कुकुर तिहार र लक्ष्मी पूजा गरेर मनाइँदै छ । यो वर्ष एकै दिन कुकुर तिहार र लक्ष्मी पूजा परेको छ । आज बिहान गाईको पूजा गरेपछि साझ लक्ष्मी पूजा गर्ने प्रचलन छ ।…