समाचार « Khabarhub

प्रधानमन्त्रीले विमानस्थलमा लिएनन् सेनाको सलामी, पत्रकार सम्मेलन पनि गरेनन् (फोटो फिचर )

काठमाडौं– स्वास्थ्य उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली १० दिन पछि सोमबार स्वदेश फर्किएका छन् । थाई एयरवेजको जहाजमार्फत सोमबार मध्याह्न काठमाडौं उत्रिएका ओलीले विमानस्थलमा भने केही ‘परम्परा’ तोडे । प्रधानमन्त्री ओलीले सोमबार नेपाली सेनाको सलामी लिएनन् । यसअघि राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा तथा फर्किदा नेपाली सेनाले सम्मानगारत (सलामी) अर्पण…