Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन कुमार थापाले संसदबाट पास गराउन खोजिएको विधेयक कार्यान्वयनमा आए कुनै पनि व्यक्ति सुरक्षित नहुने बताएका छन् । आफ्नो आलोचना सहन नसक्ने सरकारले अभिव्यक्ति स्वतन्त्रताको हक उपयोग गर्ने व्यक्तिलाई जेल हाल्ने गरी सूचना प्रविधि विधेयक ल्याएको उल्लेख गर्दै थापाले उक्त विधेक पारित भए आलोचनात्मक चेतना भएका कुनै पनि…