Live on
Your Voice, Your Power
काठमाडौं-ललितपुरको इमाडोल घर भएका निरजान भण्डारीको घरमा शुक्रबार साँझ पुग्दा उनी भ्याईनभ्याई भएर काम गरिरहेका थिए । निक्कै कामकाजी देखिने उनी गाईगोठ वरपर गाईकै स्याहारचाकरमा व्यस्त थिए। हामीलाई देखेपछि गोबर लतपतिएको हात जोड्दै भने, ‘नमस्कार, बस्नुहोस् । मेरो यो व्यस्त समय ।’ उनले बस्नुहोस भन्न नभ्याउँदै उनकी श्रीमतीले कुर्सी ल्याइन । उनको दैनिकी के छ…