Live on
Your Voice, Your Power
काठमाडौं–कतिपय व्यक्तिहरु प्राकृतिक रुपमा नै अपाङग्ता भएर जन्मन्छन् । तर उनीहरु अन्य व्यक्ति भन्दा फरक देखिन चाहन्छन् । कुनै न कुनै प्रतिभाबाट चर्चित भएकाहरु धेरै छन् जसमध्ये डोटीकी १६ वर्षीया सुजल बम एक हुन् । शारीरिक रुपमा अपाङ्गता भएका बालिका तथा अभिभावकका लागि सुजल र उनका अभिभावक एक उदाहरणीय पात्र बन्न सक्छन् । संघर्ष र…