Live on
Your Voice, Your Power
नवलपरासी– प्रधानमन्त्री केपी शर्मा ओलीले देश समृद्धि र विकास तर्फ अघि बढिरहेको बताए । पूर्वी नवलपरासीको सदरमुकाम नमूना सदरमुकामको कावासोती नगरपालिका–३ मा आज शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले देशमा बाटो घाटो, पुल पुलेसा, शिक्षा स्वास्थ्य लगायतका अन्य सबै क्षेत्रको समेत विकास हुँदै गएको बताए । जलविद्युत्देखि पानी जहान सञ्चालनसम्मको योजनाअघि बढाउन सरकार लागि परेको जनाउँदै उनले…