Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टी आइतबार औपचारिक रूपमा एकीकृत भएका छन् । दुवै पार्टीले सामाजिक न्याय, उदार अर्थतन्त्र र सुशासनमा आधारित वैकल्पिक राजनीतिलाई संस्थागत रूपमा अघि बढाउन सहमति जनाउँदै एकीकरण घोषणा गरेका हुन् । छोटो अवधिमै प्रभावशाली संसदीय उपस्थिति बनाएको रास्वपाले सुशासनका प्रश्नमा देखाएको हस्तक्षेप र स्व. उज्ज्वल थापाद्वारा सुरू गरिएको विवेकशील…