Live on
Your Voice, Your Power
काठमाडौं– रेलमार्ग बनाउने भन्दै सरकारले केही वर्षयता रोक्का राखेको इनरुवा–काँकडभिट्टा क्षेत्रको जग्गा फुकुवा गर्न दिने निर्णय गरेको छ । यसअघि केपी ओली नै प्रधानमन्त्री भएका बेला रेल निर्माणको ठेक्का लगाउने भन्दै झापा, मोरङ र सुनसरीका विभिन्न पालिकाको जग्गा विक्रीमा रोक लगाइएको थियो । जग्गा रोक्का हुँदा स्थानीय आफ्नो घरजग्गा विक्रीबट्टा गर्न नपाएको गुनासो गर्दै आएका…