समाचार Archives | Page 987 of 8406 | Khabarhub Khabarhub

बहुउपयोगी जमरा : शिरफूलदेखि ओखतीसम्म

निधारमा टीका र शरीरमा पहेँलो जमरालाई दशैंको प्रतीक मानिन्छ । घटस्थापनाको दिन सूर्यको प्रकाश नपर्ने अँध्यारो स्थानमा खोलाबाट ल्याएको शुद्ध माटोमा धान, गहुँ, मकै, जौबाट उमारिएको जमरा दशमीको दिन मान्यजनको हातबाट टीका र जमरा थापेर आशीर्वाद लिने परम्परा छ ।  जमराको उपयोगिता दशैंका दिन शिरमा सिउरिन अर्थात कानमा राख्न मात्रै हो भन्ने धेरैको बुझाई छ…