समाचार « Khabarhub

रसुवागढी नाका नखोल्न सुझाव दिँदै स्थानीय सरकारले संघीय सरकारलाई लेख्यो पत्र

काठमाडौं- चीन तर्फको नाका खोल्ने संघीय सरकारको निर्णयलाई स्थानीय तहले अस्वीकार गरेको छ । कोरोना भाइरसको प्रभाव रहँदासम्म रसुवा गढी नाका खोल्न स्थानीय तहले अस्वीकार गरेको हो । अत्यावश्यक सामान आयात गर्न चीनतर्फका नाका खोल्ने संघीय सरकारको निर्णयलाई स्थानीय तहले अस्वीकार गर्दै निर्णय सच्याउन माग गरेको छ । गत बुधबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको…