समाचार Archives | Page 2 of 6921 | Khabarhub Khabarhub

तित्याङ–भकुण्डे सडक : ट्र्याक खुलेको २० वर्षपछि कालोपत्र

गलकोट– अहिले बागलुङ नगरपालिकाभित्रको सबैभन्दा अप्ठ्यारो सडकका रुपमा तित्याङ र भकुण्डेका सडकलाई लिन सकिन्छ । भिरालो भौगोलिक अवस्थाका कारण साँघुरो र उकालो सडकका कारण यात्रुलाई तित्याङ र भकुण्डे पुग्न निकै असहज भइरहेको सन्दर्भमा अब भने तित्याङ हुँदै भकुण्डे पुग्ने सडक कालोपत्र हुने भएको छ ।  नगरपालिकाभित्रका सडक कालोपत्रमा जोडिने क्रमले निरन्तरता पाइरहेको अवस्थामा बागलुङ बजारको…