समाचार Archives | Page 3 of 6913 | Khabarhub Khabarhub

लखनउलाई सात विकेटले पराजित गर्दै राजस्थान १६ अंकसहित शीर्ष स्थानमा

काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्समाथि शानदार जित निकालेको छ। टस हारेर पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९६ रन बनाएको थियो। १९७ रनको लक्ष्य पछ्याएको राजस्थानले ६ बल बाँकी हुँदै तीन विकेटको क्षतिमा १९९ रन बनाएर सात विकेटको शानदार जित निकालेको…