स्टोरी Archives | Khabarhub Khabarhub

सिधाकुराको बाङ्गो प्रकरण : अनुसन्धानको जिम्मा रविलाई

काठमाडौं- न्युज २४ र ग्यालेक्सी फोरके टेलिभिजनमा काम गर्दा वर्तमान गृहमन्त्री रवि लामिछानेले ‘सिधाकुरा जनतासँग’ कार्यक्रम चलाउँथे । लामिछानेको कार्यक्रम निकै नै लोकप्रिय थियो । ‘सिधाकुरा जनतासँग कार्यक्रम’का प्रस्तोता लामिछानेले टीभीमा प्रयोग गर्ने भाषालाई लिएर भने पत्रकारिता क्षेत्रमा उनको आलोचना हुने गरेको छ । जस्तो- रविले टीभीबाट यतिसम्म भने, ‘लाज नपचेका नकचराहरूलाई टुँडिखेलमा राखेर उडेर,…