स्टोरी « Khabarhub

भाइरल हुन खोज्दा आशिका पुगिन् प्रहरीको खोरमा

यतिबेला नेपाली समाज ‘मास फ्रस्टेसन’ बाट गुज्रिरहेको छ । सामाजिक, आर्थिक र राजनीतिक हरेक क्षेत्रमा नागरिक चरम निराशाबीच छन् । एउटा सानो कामका लागि कर्मचारीले हप्तौँ झुलाउँछन्, घुसबिना सकेसम्म कामै गर्दैनन् ।नागरिकको करमा राजनीतिज्ञको रजाइँ छ । सत्तामा भएकाहरू पनि चुनावी घोषण पत्र भुलेर बरालिएका छन् । राज्यको सम्पत्ति दोहनकै लागि राजनीतिमा प्रवेश गर्नेको संख्या…