स्टोरी « Khabarhub

टिमुरे बगेको २० मिनेटपछि काठमाडौंमा खबर, पहिलो २ घण्टामा सरकारले के-के गर्‍यो ?

काठमाडौं – रसुवास्थित भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी बाढीले टिमुरे बजार बगाएको २० मिनेटपछि संघीय सरकारलाई खबर आइपुगेको प्रधानमन्त्री वालेन्द्र शाहले संसद्लाई जनाकारी गराएका छन् । रसुवा बाढीले गरेको क्षति र उद्धारबारे जानकारी दिने क्रममा प्रधानमन्त्री शाहले भदौ १० गते बिहान ८ : ४५ बजेबाट सरकारले गरेका कामको फेहरिस्त सुनाएका हुन् । गत…