Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेका सातमध्ये ६ भूगोल प्रदेशले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व छाड्नुपर्ने सुझाव दिएका छन्। उपाध्यक्ष रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेल सम्मिलित निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदललाई सुझाव दिने क्रममा ती समितिले ओली बाहिरिनुपर्ने सुझाव दिएका हुन् । यद्यपि, ओलीको बचाउमा उभिएका बादलले अलग्गै प्रतिवेदन शुक्रबारको बैठकमा पेश गरेका छन् ।…