नेपालमा हावाहुरीले २७ जनाको मृत्युको घटना हृदयविदारक– पूर्वमुख्यमन्त्री अखिलेशल | Khabarhub Khabarhub

नेपालमा हावाहुरीले २७ जनाको मृत्युको घटना हृदयविदारक– पूर्वमुख्यमन्त्री अखिलेशल


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  भारतीय सामाजवादी पार्टीका नेता एवं उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादवले हावाहुरीका कारण २७ जनाको ज्यान गएको भन्दै दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा पूर्व मुख्यमन्त्री यादवले नेपालमा पानी र तुफानका कारण २७ जनाको मृत्यु अत्यन्त हृदयविदारक भन्दै दुःख व्यक्त गरेका हुन् ।

उनले मृतकका परिवारप्रति समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  २ : ३७ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका