नेपालमा हावाहुरीले २७ जनाको मृत्युको घटना हृदयविदारक– पूर्वमुख्यमन्त्री अखिलेशल « Khabarhub

नेपालमा हावाहुरीले २७ जनाको मृत्युको घटना हृदयविदारक– पूर्वमुख्यमन्त्री अखिलेशल


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  भारतीय सामाजवादी पार्टीका नेता एवं उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादवले हावाहुरीका कारण २७ जनाको ज्यान गएको भन्दै दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा पूर्व मुख्यमन्त्री यादवले नेपालमा पानी र तुफानका कारण २७ जनाको मृत्यु अत्यन्त हृदयविदारक भन्दै दुःख व्यक्त गरेका हुन् ।

उनले मृतकका परिवारप्रति समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  २ : ३७ बजे

गणेशमानको २९औँ स्मृति दिवस : जसले राजाले गरेको प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरे

काठमाडौँ – विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज २ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६