श्रीमानले पींडिमा गुन्द्री ओछ्याउँदा श्रीमतीलाई यस्तो झड्का! « Khabarhub

श्रीमानले पींडिमा गुन्द्री ओछ्याउँदा श्रीमतीलाई यस्तो झड्का!


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक दिन श्रीमान निक्कै खुसी मुद्रामा घर आइपुग्छ । सामान्य अफिसबाट ढिला गरी आउने श्रीमान चाँडै अनि खुसी भएर आउँदा घरमा श्रीमती पनि निक्कै खुसी देखिइन। त्यसमा पनि श्रीमानको अर्को प्रस्तावले श्रीमती झन खुसी भइन । उनीहरुले घरमा रोमान्टिक हुँदै गरेको कुराकानी यस्तो छ:
श्रीमान : बुढी आज हामी खाना बाहिर खाने है ।
श्रीमती : खुसी हुँदै, हुन्छ नी । कस्तो मेरो मनकै कुरा गरेको छ । ल ल म चाँडौ सारी लगाएर रेडि भएर आउँछु है ।
श्रीमान : सारी लगाउनु पर्दै त्यत्तिकै तयार भए हुन्छ ।
श्रीमती : अनि यत्तिकै जानु त बाहिर पनि?
श्रीमान : धेरै टाढा जाने हैन क्या । यहाँ बाहिर । म पींडिमा गुन्द्री ओछ्याउँछु । तिमी खाना तयार पार ।
श्रीमती : ट्वाँ

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ९ : ५६ बजे

ढुक्क रहनुस्, रास्वपाकै नेतृत्वमा देश विकास हुन्छ : भूपदेव शाह

भरतपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

नेयमार विश्वकपको पहिलो खेलमै खेल्न सक्छन् : प्रशिक्षक एन्सेलोट्टी

टेरेसोपोलिस – ब्राजिलका अग्रपङ्तीका फुटबल खेलाडी नेयमार डा सिल्भा सान्तोस

काठमाडौं महानगरका १२५ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा

काठमाडौं – काठमाडौं महानगरपालिका–११ बाट ७० वर्ष उमेर पूरा गरेका

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी – डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

राप्रपा फुटको संघारमा, कार्यकर्तालाई एकजुट हुन तीन पूर्वअध्यक्षको अपिल

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र देखिएको आन्तरिक असन्तुष्टि