अफगानिस्तानमा हवाई आक्रमण–४ तालिबान लडाकु मारिए « Khabarhub

अफगानिस्तानमा हवाई आक्रमण–४ तालिबान लडाकु मारिए


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पश्चिम अफगानिस्तानको हेरात प्रान्तमा इस्लामिक लडाकु समूह तालिबानका लडाकु विरुद्धको हवाई आक्रमणमा ४ लडाकु मारिएका छन् ।

स्थानीय प्रहरीले जनाएअनुसार अफगान वायुसेनाले हेरात प्रान्तको चुश्ती शरिफ जिल्लामा हवाई आक्रमण गरेको हो ।

कारवाहीका क्रममा अरु ९ लडाकु पनि घाइते भएको बताइएको छ ।

कारवाहीमा तालिबानतर्फ ठूलो हताहती भएको हुनसक्ने भएपनि ४ लडाकुको मृत्यु र ९ लडाकु घाइते भएको मात्र पुष्टि गर्न सकिने प्रहरीले जनाएको छ ।

यद्यपि तालिबानले पछिल्लो कारवाहीबारे कुनै टिप्पणी सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ४ : ४४ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह