आयुर्वेदिक औषधिसहित १० जना पक्राउ « Khabarhub

आयुर्वेदिक औषधिसहित १० जना पक्राउ


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया– प्रहरीले भन्सार छली अवैध रुपमा नेपाल ल्याउँदै गरेको आयुर्वेदिक औषधिसहित १० जनालाई पक्राउ गरेको छ ।

करिव १ लाख ८४ हजार ६ सय ११ रुपैयाँ मूल्य बराबरको विभिन्न आयाुर्वेदिक औषधिसहित ठाकुरबाबा नगरपालिका १ बस्ने रामप्यारी थारु लगायत १० जनालाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले मधुवन नगरपालिका–५ बाट सो मूल्यबराबरको आयुर्वेदिक औषधिसहित उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

उनीहरुलाई कारबाहीका लागि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ७ : ०३ बजे

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर