कतारका लागि उड्न लागेको विमानमा चरा ठोकिएपछि… « Khabarhub

कतारका लागि उड्न लागेको विमानमा चरा ठोकिएपछि…


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंबाट कतारको दोहाका लागि उड्न लागेको विमानमा चरा ठोकिएको छ ।

त्रिभुवन विमास्थलबाट कतारको दोहाका लागि उड्न लागेको कतार एयरवेजको विमानमा चरा ठोकिएपछि केही बेर उडान अवरुद्ध भएको थियो ।

आइतबार मध्यान्ह १२ बजेर १० मिनेटमा कतारबको दोहा उड्ने तयारीमा रहेको कतार एयरवेजको विमानमा चरा ठोकिएको थियो । धावन मार्गमा रहेको कतार एयरवेजको क्युआर ६४५ विमानमा चरा ठोक्किएपछि उडान रद्द गरिएको थियो ।

चरा ठोक्किए लगत्तै जहाज ग्राउन्डेड गरी कतार एयरवेजकै इन्जिनियरहरुले प्राविधिक जाँच गरेको विमानस्थलका राजकुमार क्षेत्रीले जानकारी दिए ।

जहाजको इन्जिनमा चरा ठोक्किएको विमानस्थलले जनाएको छ । इन्जिनमा चराको पखेटा र रगत लतपतिएको भेटिएपछि विमान ग्राउन्डेड गराइएको छ । विमानस्थलबाट अन्य उडान भने सुचारु भएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  २ : ४४ बजे

चुनदेवीबाट गगनविरुद्ध सक्रियता बढाउँदै देउवा (तस्बिरहरू)

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशन तयारी अघि

जेन-जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर– गत वर्षको जेन-जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान

टेस्लाले सेप्टेम्बर ३ मा ‘साइबरक्याब’ रोबोट्याक्सी सार्वजनिक गर्ने

वाशिङ्टन- अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सेप्टेम्बर ३ मा टेक्सासको

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ