साग खेलकुद–चन्चलाले दिलाइन् नेपाललाई पहिलो पदक « Khabarhub

साग खेलकुद–चन्चलाले दिलाइन् नेपाललाई पहिलो पदक


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३ सागमा नेपालले पहिलो पदक हात पारेको छ । नेपाली खेलाडी चन्चला दनुवारले कराँतेको महिला एकल काँतातर्फ रजत जित्दै नेपाललाई पहिलो पदक दिलाएकी हुन् ।

सातदोबाटोस्थित कराँते हलमा सोमबार भएको प्रतिस्पर्धामा चन्चला फाइनलमा पाकिस्तानकी साहीदासँग पराजित भइन् ।

चन्चलाले फाइनलमा २४.६२ अंक जोड्दा साहीदाले २४.६२ अंक जोड्न सकिन् । त्यसअघि पहिलो चरणमा चन्चला समूह ए बाट शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेकी थिइन् ।

सोमबार विहान भएको खेलमा भुटान र बंगलादेशका खेलाडीलाई हराउँदै नेपालकी चञ्चला दनुवारले रजत पदक पक्का गरेकी हुन् । दनुवारले २४.२ प्वइन्ट ल्याउँदै जित हासिल गरेकी हुन् ।

यसैगरी बंगलादेशकी छुमारा अख्तर ले २१.६ प्वइन्ट र भुटानकी सोना ल्हामुले २०.४२ प्वइन्ट प्राप्त गरे । स्वर्ण पदकका लागि नेपालले पाकिस्तानसँग खेल्दै छ ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  १० : ४३ बजे

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ १ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट