देवः विकास बैंकको नयाँ शाखा कावासोती तथा धादिङवेशीमा « Khabarhub

देवः विकास बैंकको नयाँ शाखा कावासोती तथा धादिङवेशीमा


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देवःविकास बैक नयाँ शाखा नवलपरसीको कावासोती नगरपालिका वडा नं २ कावासोती र नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ्गवेशीमा शुरु भएको छ ।

बुधबार कावासोती र विहिबार धादिङ्गवेशमा एक कार्यक्रमको आयोजना गरि नयाँ शाखाहरुको उद्घाटन गरिएको छ । देवः विकास बैकको नयाँ शाखाको उद्घाटन गदै बैंक संचालक समितिका सदस्य श्री सुदन रत्न बज्राचार्यले कावासोती नगरपालिका र बैंक संचालक समितिका सदस्य श्री विजय राज शर्मा भुषाल ले बैकिङ्ग क्षेत्रको प्रगति र यसले मुलुकको ढुकुटीमा पुर्याएको योगदान उल्लेखनीय रहको बताए ।

कार्यक्रममा देवःविकास बैकका संचालक श्री सुदन रत्न बज्राचार्यूले द्रुत आर्थिक गतिविधिमा अग्रसर नवलपुर क्षेत्रको आर्थिक विकासमा हातेमालो गरी स्थानीयसँगको सम्बन्धलाई अझ मजबुत बनाउन यस क्षेत्रमा थप शाखा संचालनमा ल्याएको बताए । त्यस्तै गरि बैंकका प्रमुख कार्यकारी अधिकृत श्री विजय बहादुर श्रेष्ठज्यूले देशको आर्थिक अभिबृद्धिमा टेवा पुर्याउन बैकिङ्ग सेवालाई गाउँ तथा ग्रामिण क्षेत्रमा विकेन्दिकृत गरी स्थानीयस्तरमा उद्यमशीलताको विकास र आर्थिक अभिबृद्धि गर्नका लागि सहकार्य गरिने प्रतिवद्धता जनाए ।

नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष, श्री डासुराम पोखरेलले देवः विकास बैंक लि., नवलपुर जिल्लामा बैंकले थप सेवा विस्तार गरी व्यवसायिक कारोवारको दायरा बढाएकोमा शुभकामना व्यक्त गर्नु हुँदै उद्योगी व्यवसायीलाई कर्जा कारोवार गर्न उत्प्रेरित गर्न सुझाव दिए ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  २ : २७ बजे

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’

टर्की, पाकिस्तान र साउदी अरबको रक्षा सम्झौता

एजेन्सी– टर्की सरकारले साउदी अरब र पाकिस्तानसँग भएको मक्का संयुक्त

आगजनीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति

राँझा– बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको