भारत जाने बुद्धिचाल टोलीको विदाइ | Khabarhub Khabarhub

भारत जाने बुद्धिचाल टोलीको विदाइ


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वेस्टर्न एसियन युथ एन्ड जुनियर चेस च्याम्पियनसिपमा भाग लिन नेपाली टोली मंगलबार भारतको नयाँ दिल्ली जाँदैछ ।

सेप्टेम्बर ४ देखि ११ तारिखसम्म चल्ने प्रतियोगितामा सहभागी हुने १२ खेलाडीसहित १३ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।

खेलाडीमा अविन पाण्डे, कनिष्क न्यौपाने, अनुपजंग शाह, पुर्णिमा गुरुङ, सिन्चन बस्नेत, सन्तोषी विक, कपिल घिमिरे, मार्सल तामाङ, कुशल बेल्वासे, खुश्बु थापा, कृतिसरा अधिकारी र महेश खड्का रहेका छन् । प्रशिक्षकमा भुपेन्द्र निरौला छन् ।

 

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ७ : ३७ बजे

कर्णाली नदीमा किशोरीको शव फेला

बाजुरा- कर्णाली नदीमा शनिबार दिउँसो एक महिलाको शव फेला परेको

आजका समाचार : संसदीय दलको बैठकदेखि क्रिकेटमा नेपाल विजयीसम्म

आगामी बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित

बोर्नमाउथमाथि आर्सनल ३-० ले विजयी

काठमाडौं– इङ्लिश प्रिमियर लिग अन्तर्गत आर्सनलले बोर्नमाउथमाथि शानदार जित हासिल

विशेष बाल अदालत आवश्यक : मन्त्री चौधरी

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले विशेष

दलभन्दा देशमाथि छ भन्ने कुरालाई आत्मसाथ गरौँ  : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै नरहे