दश मिटर गहिरो पानी मुनी भिडियो खिच्ने गो प्रो सार्वजनिक « Khabarhub

दश मिटर गहिरो पानी मुनी भिडियो खिच्ने गो प्रो सार्वजनिक


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– गो प्रोले बुधबार दुई नयाँ एक्सन क्यामेरा सार्वजनिक गरेको छ । ‘हिरो–८ र गो प्रो म्याक्स एक्सन’ दुई वटा मोडेल भारतीय बजारमा ल्याएको हो ।

हिरो–८ ब्लाकलाई हिरो–७ ब्ल्याकको अपग्रेड भर्सनको रुपमा सार्वजनिक गरिएको छ । यस्तै, गो प्रो म्याक्सलाई गो प्रो फ्युजनको अपग्रेड भेरिएन्टका रुपमा ल्याइएको छ ।

हिरो–८ ब्ल्याक यो क्यामेरामा गुणस्तरीय अडियोका लागि फ्रन्ट फेसिंग माइक्रोफोन राखिएको छ ।

यो क्यामेराको अर्को विशेषता भनेको डिस्प्ले मोडमा १.९ इन्चको एक्सटर्नल फोल्डेबल स्क्रिन उपलब्ध छ । साथै लाइट मोडको सहयोगमा यो क्यामेरालाई १० मिटर गहिरो पानी भित्र पनि प्रयोग गर्न सकिने छ ।

यस्तै, गो प्रो म्याक्स भने पाँच मिटर गहिराइको पानी भित्र पनि प्रयोग गर्न सकिन्छ । यसमा बिल्ट इन जीपीएस, एचडी रेकर्डिङ गर्न सकिन्छ ।
यो एक्सन क्यामेरा रहेको यो ३६० डिग्री क्यामरा जस्तै प्रयोग गर्न सकिन्छ ।

भारतीय बजारमा सार्वजनिक गरिएका यी दुई गो प्रो केही हप्तापछि मात्रै उपभोक्ताले किन्न पाउने छन् । अहिले भने कम्पनीले बुकिङ खुला गरेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ५ : २१ बजे

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव भेटियो

दैलेख– कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता

विधानको बलले बालेनविरुद्ध रविको पेनाल्टी

काठमाडौँ – यो साताको कार्टुनले विश्वकप भइरहेकाले फुटबलको माध्यमबाट नेपालको

इंग्ल्यान्डसँगको खेलअघि नर्वेको जर्सी अभाव, किन्नका लागि प्रशंसक रातभर लाइनमा

काठमाडौँ – विश्वकपको क्वाटरफाइनलमा इंग्ल्यान्डसँगको भिडन्तअघि युरोपभर नर्वेको राष्ट्रिय फुटबल

अमेरिका–इरान द्वन्द्व : १४ सर्वसाधारणको मृत्यु, होर्मुज हुँदै आवतजावत गर्ने जहाज घटे

काठमाडौं – अमेरिका र इरानबीच सैन्य आक्रमणको शृङ्खला बिहीबार पनि

ठोरीमा भारतीय सवारीलाई अस्थायी पास, दुई कर्मचारी खटाइयो

काठमाडौं- पर्साको ठोरी नाकाबाट भारतीय सवारीसाधनलाई सरकारले ‘अस्थायी प्रवेश पास’ दिने व्यवस्था