पिङको मज्जा लिने हैन, कहाँ कहाँ राखिएका छन् लिंगे पिङ ? (फोटो फिचर) « Khabarhub

पिङको मज्जा लिने हैन, कहाँ कहाँ राखिएका छन् लिंगे पिङ ? (फोटो फिचर)


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालीहरुको प्रमुख चाड वडादशैं शुरु भइसकेको छ । बालबालिकाहरुका लागि दशैं निकै रमाइलो चाड पनि हो । नयाँ लुगा लगाउने, माछामासु खान पाउने र खेल्न पाउने भएपछि अरु के नै चाहियो र  उनीहरुलाई ?

युवाहरुका लागि दशैंमा विभिन्न ठाउँको भ्रमणमा रमाउने  पनि अर्को अवसर हुन सक्छ । त्यसो त बालबालिका देखि वृद्ध–वृद्धासम्मलाई नै पिङको रहरले उत्तिकै आकर्षित गर्छ । ।

दशैंमा मुलुकका विभिन्न ठाउँमा लिंगे पिङ, रोटे पिङ राख्ने चलन छ । मेला र पर्वमा आधुनिक पिङ हाल्न थालिएपछि पछिल्लो समय लिंगे पिङ लोप हुने अस्थामा समेत पुगेको छ ।

दशैं शुरु भएसँगै काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा लिंगे पिङहरु बनाइएका छन् ।

काठमाडौंको नक्सालस्थित नारायण चौरमा बुधबार पिङ लेखेर रमाउँदै एक बालक
काठमाडौंको नक्सालस्थित नारायण चौरमा बुधबार पिङ लेखेर रमाउँदै ।
डोटीको दिपायल स्थित पिपल्लामा रहेको बेडखोलेमा दशै, तिहार तथा छठ पर्वका लागि हालिएको पिङमा रमाउँदै शसस्त्र प्रहरी बलको ३६ नम्बर गणको टोली । उक्त पिङ शसस्त्र प्रहरीले सर्वसाधारणका लागि हालेको हो
डोटीको दिपायलमा शसस्त्र प्रहरी बलको ३६ नम्बर गणले पिपल्ला बजार बेडुखोलेस्थित दशै,तिहार तथा छट पर्वको समयमा सर्वसाधारणका लागि हालेको पिङमा रमाउँदै डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल ।
डोटीको दिपायल स्थित जोगीडाब्रेमा तैनाथ रहेको शसस्त्र प्रहरी बलको ३६ नम्बर गणको टोलीले पिपल्ला स्थित बेडखोलेमा सर्वसाधरणका लागि हालेको पिङ खेल्दै जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी दिलिपसिंह देउवा ।
लमजुङको बेँसीशहर नगरपालिका(३ गाउँशहरस्थित काउलेपानीमा रोटेपिङ निर्माणका लागि स्थानीयहरुले आरोबाट काठ चिर्दै ।
पिङ संस्कृतिलाई जोगाउन लमजुङको बेँसीशहर नगरपालिका–३ गाउँशहरस्थित काउलेपानीमा निर्माणधीन रोटेपिङ ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ८ : ११ बजे

गजुरेलको डेब्यू नाटक ‘महाभारत’ आजबाट

काठमाडौं – हाँस्य कलाकार मनोज गजुरेलको डेब्यू नायक ‘महाभारत’ बिहीबारदेखि

एसियन गेम क्वालिफायर खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौं– एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली

चीन नेपालको सबैभन्दा ठूलो लगानीकर्ता, अन्य देशहरूको भन्दा दोब्बरले धेरै

काठमाडौं- नेपालमा लगानी गर्ने छिमेकीसहितका मुलुकहरूमा चीन अग्रस्थानमा देखिएको छ।

पोखराका अनधिकृत संरचना हटाइँदै

गण्डकी– पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी विभिन्न

स्वास्थ्य मन्त्रालयको प्रगति विवरण : प्रविधिमैत्री सेवादेखि आयुर्वेद र योग अभियानसम्म

काठमाडौं- सरकारले सरकारी अस्पतालहरूमा औषधिको मौज्दात र मूल्य देखिने डिजिटल