आगामी आर्थिक वर्ष ‘बारीका पाटा र खेतका गरा, सबै हराभरा’ « Khabarhub

आगामी आर्थिक वर्ष ‘बारीका पाटा र खेतका गरा, सबै हराभरा’


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा ‘बारीका पाटा र खेतका गरा, सबै हराभरा’ नारासहित खेतीयोग्य जमिन उच्चतम प्रयोग गर्ने घोषणा गरेको छ ।

सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सिचांई सुबिधा पुर्‍याउन थोपा सिंचाई समेत सञ्चालन गर्ने बताइन् । जग्गाको  वर्गिकरण गरी चक्लाबन्दीलाई प्रोत्साहन गर्ने र मदन भण्डारी राजमार्गको निर्माण कार्यक्रम समेत निरन्तरता दिने सरकारको योजना रहेको राष्ट्रपति भण्डारीले बताइन् ।

त्यस्तै आगामी आर्थिक वर्षलाई ‘वृक्षारोपण वर्ष’ रुपमा मनाउने र क्षेत्रअनुसारको फलफुल र अन्य वनस्पती रोप्ने वर्षका रुपमा बनाउने घोषणा गरेको हो ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ५ : ०४ बजे

पत्रकारलाई सामाजिक सुरक्षा कोष र बीमामा जोड्दै बागमती प्रदेश सरकार

बागमती– बागमती प्रदेश सरकारले प्रदेशभित्रका पत्रकारलाई सामाजिक सुरक्षा कोष र

प्रतिनिधिसभा बैठकमा बजेटबारे सम्बन्धित मन्त्रीले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ ।

धौलागिरिका घुम्ती गोठ सङ्कटमा

म्याग्दी- उच्च पहाडी भूगोलमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको

विश्वकपमा घानाको रोमान्चक जित: ९५ औँ मिनेट गोलले पानामा पराजित

टोरन्टो – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा

पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना, तराईमा तातो बढ्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल