राष्ट्रपतिको सवारीका क्रममा सडकमा जे देखियो (फोटोफिचर) « Khabarhub

राष्ट्रपतिको सवारीका क्रममा सडकमा जे देखियो (फोटोफिचर)


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गरेकी छिन् ।

सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गर्नका लागि राष्ट्रपति भण्डारी शुक्रबार (आज)  शीतलनिवासबाट बानेश्वरस्थित संघीय संसद भवन पुगेकी थिइन् ।

राष्ट्रपतिको सवारीका कारण दिउँसो साढे तीनबजेबाट शितलनिवासदेखि पुतलिसडक माइतीघर हुँदै बानेश्वर सम्मको रुट अस्तव्यस्त बनेका थिए ।

राष्ट्रपति भण्डारी संघीय संसद भवन पुग्दा प्रधानमन्त्री केपी ओली, सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वागत गरेका थिए । त्यस्तै राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

हेरौं राष्ट्रपति सवारीका केही तस्वीर

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ४ : ३० बजे

एक रुपैयाँको सिक्कामा समेटिने भनिएको नयाँ नक्साबारे भारतीय मिडियामा चर्चा

काठमाडौँ – नेपाल राष्ट्र बैंकले जारी गर्ने नयाँ सिक्कामा समेटिने

दीपेन्द्रसिंह ऐरीले क्यानडा सुपर ६० लिग खेल्ने : भ्यानकुभरले गर्‍यो अनुबन्ध

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी क्यानडामा

विश्वकप लिग-२: पहिलो खेलमा आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाका लागि

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन ५ गते मंगलबार सन् २०२६