अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने « Khabarhub

अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं– दिवंगत नेता भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।

शनिवार राति निधन भएका नेताको आइतवार राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न लागिएको हो ।

आइतवार विहान बसेको मन्त्रिपरिषद वैठकले पूर्व उप्रप्रधानमन्त्री तथा अर्थमन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  १२ : ४४ बजे

बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीमा बलियो,

सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

रणवीर सिंहको फिल्म ‘धुरन्धर’मा नेपाली दर्शकको चासो

काठमाडौं– यही शुक्रबारदेखि नेपालमा प्रदर्शन हुन लागेको बलिउड मल्टिस्टारर फिल्म

बागलुङमा जीप दुर्घटना हुँदा आठ जना घाइते

ढोरपाटन– बागलुङमा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन्