प्रधानमन्त्री ओली चिकित्सकीय अवलोकनमा « Khabarhub

प्रधानमन्त्री ओली चिकित्सकीय अवलोकनमा


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार भइरहेको अस्पतालले जनाएको छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलन तथा टान्सप्लान्ट सेन्टरले आज(बुधवार) विहान १० बजे जारी गरेको विज्ञप्तिमा जनाइएको छ,प्रधानमन्त्री केपी शर्मा ओलीज्यू मिति २०७६ ०८ १० गते मंगलबार शल्यक्रिया पश्चात यस सेन्टरमा उपचाररत रहनु भएको छ । सम्माननीयज्यूको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको र हाल उहाँलाई चिकित्सकीय अवलोकनमा राखिएको व्यहोरा जानकारी गराइन्छ ।’

प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसकेको अप्रेसनपछि उनी अस्पतालमा रहेका हुन् ।

सोमबार प्रधानमन्त्री केपी ओलीले अस्पतालबाट सम्बोधन गरेको एक भिडियो सार्वजनि भएको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  १० : ३६ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर