ग्लोबल आइएमइ बैंक र जनता बैक ३० घण्टा बन्द हुने « Khabarhub

ग्लोबल आइएमइ बैंक र जनता बैक ३० घण्टा बन्द हुने


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ग्लोबल आइएमइ बैंक र जनता र्बैक ३० घण्टा बन्द हुने भएको छ । जनता र ग्लोबल आइएमइ बैंक आज साँझ ६ बजेदेखि भोलि राति १२ बजेसम्म बन्द हुने छन् ।

दुबै बैंकको एटिएम, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङदेखि शाखारहित बैंकिङ सेवासम्म बन्द हुने छ । दुई बैंकले एकीकृत कारोबार गर्न लागेकाले बन्द हुने भएको हो । ग्लोबलसँगै जनता बैंकको सेवा पनि बन्द हुने छ ।

मंसिर २० गतेबाट एकीकृत कारोबार सुरु हुँदैछ। त्यही दिनबाट कारोबार सुचारु हुने छ ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  १ : १९ बजे

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’

टर्की, पाकिस्तान र साउदी अरबको रक्षा सम्झौता

एजेन्सी– टर्की सरकारले साउदी अरब र पाकिस्तानसँग भएको मक्का संयुक्त

आगजनीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति

राँझा– बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको