साग खेलकुदमा पदकले दिलाएको खुसी (फोटोफिचर) « Khabarhub

साग खेलकुदमा पदकले दिलाएको खुसी (फोटोफिचर)


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद साग (साग) अन्तरगत साइकिलिङमा नेपालले दुई स्वर्ण जितेको छ ।

बुधबार भएको साइकिलिङको डाउन हिलमा पुरुषतर्फ राजेश मगर र महिला तर्फ निश्मा श्रेष्ठले जितेका हुन् ।

गोकर्णमा भइरहेको साइकिलिङमा नेपालले २ स्वर्णजितेसँगै नेपालको स्वर्णको संख्या २७ पुगेको छ ।

डाउनहिलमा रजत र काइस पनि नेपालले नै जितेको छ । जसमा पुरुष तर्फ रजत निर्भ श्रेष्ठले जितेका छने भने कास्य प्रजित थापाले जितेका छन् ।

यस्तै, महिलातर्फको डाउनहिलमा रजत जमुना थापाले जितेकी छन् । कास्य यशोधराले जितेकी छन् ।

१३ औं दक्षिण एसियायली खेलकुदमा नेपालले अहिले सम्म प्राप्त गरेको पदक

 

दशरथ रङ्गशालामा बुधबार भएको तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथलेटिक्सतर्फ १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी नेपालकी सन्तोषी श्रेष्ठ

स्वर्ण पदक

१.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

२.कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

३.कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

४.कराते (५५ केजी) – लक्ष्मण तामाङ

५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ

६.कराते (४५ केजी मुनी)– कुसुम खड्का

७.कराते (५० केजी मूनि) अनु अधिकारी

८.कराते (६७ केजी) नवीन रसाइली

९.कराते (६८ केजी)– सुनिता महर्जन

१०. कराते (६८ केजी)– अनुपमा मगर

११.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

१२.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

१३.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

१५.तेक्वान्दो पुम्से (२९ वर्ष माथि )( आयशा शाक्य र सञ्जिकुमार पाण्डे

१६.पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना

१७.पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई

१८. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ

१९. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा

२०.ट्रायथलन – सोनी गुरुङ

२१.डुवाथोलन – हिमाल टमाटा

२२. उसु (थाउलो) – विजय सिन्जाली

२३. उसु (थाउलो) – सुस्मिता तामाङ

२४. उसु (थाउलो)– दीपक हमाल

२५.एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ

२६. साइक्लिङ (डाउनहिल) – राजेश मगर

२७. साइक्लिङ (डाउनहिल) – निश्मा श्रेष्ठ

 

रजत पदक

१.कराते (एकल काता) – चन्चला दनुवार

२.तेक्वान्दो पुम्से (१७–२३ वर्ष)– कृष्णबहादुर तामाङ

३.कराते (८४ केजी मूनि)– दिवस श्रेष्ठ

४.कराते (६१ केजी )– अनु गुरुङ

५. कराते (७५ केजी)– गंगाराम थारु

६.डुवाथोलन – लक्ष्मण मल्ल

७. डुवाथोलन – हुमी बुढा मगर

८. महिला भलिबल टोली

९. टेबल टेनिस (टिम इभेन्ट, पुरुष)

दशरथ रङ्गशालामा बुधबार भएको तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथलेटिक्सतर्फ १० हजार मिटर दौडमा काँस्य पदक विजेता दीपेन्द्र अधिकारी ।

कास्य पदक

१.तेक्वान्दो पुम्से (२९ वर्ष माथि) –रेजिन रिमाल

२.तेक्वान्दो पुम्से (१७–२३ वर्ष) – अस्मिन राउत र सिना मादेन लिम्बु

३.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – जितबहादुर बोट र पार्वती गुरुङ

४.पुरुष टिम पुम्से १७ –२३ वर्ष – शीशिर श्रेष्ठ, अष्मिन राउत, दीपेन्द्र गुरुङ

५.पुरुष टिम पुम्से (२३ वर्षमाथि ) – कमल श्रेष्ठ, जितबहादुर बोट र प्रेमबहादुर लिम्बु

६.ट्रायथलन – बसन्त थारु

७.कराते – राजीव पुडासैनी

८. एथलेटिक्स (१५०० मिटर) – टंक कार्की

९. एथलेटिक्स (१० हजार मिटर)– दीपक अधिकारी

१०.उसु (थाउलो) – हरि प्रसाद गोले

११. ब्याडमिन्टन (टिम इभेन्ट, महिला)

१२. ब्याडमिन्टन (टिम इभेन्ट, पुरुष)

१३. टेबल टेनिस (टिम इभेन्ट, महिला)

१४. कराते (टिम फाइट, महिला)

नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बुधबार पोखरामा सम्पन्न ट्रायथोलनमा पदक विजेता नेपाली खेलाडीहरु ।
नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत बुधबार पोखरामा सम्पन्न ट्रायथोलनको मिक्स रिलेमा रजत पदक विजेता नेपाली खेलाडीहरु ।
नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा सम्पन्न ट्रायथोलनको महिलातर्फको स्पर्धामा स्वर्ण पदक विजेता नेपालकी सोनी गुरुङ ।
दशरथ रङ्गशालामा बुधबार भएको तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथलेटिक्सतर्फ १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी नेपालकी सन्तोषी श्रेष्ठ ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ३ : १८ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को