उमेर बढ्दै जाँदा स्मरण शक्तिमा आउने ह्रास रोक्न के गर्ने ? « Khabarhub

उमेर बढ्दै जाँदा स्मरण शक्तिमा आउने ह्रास रोक्न के गर्ने ?


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मासिनहरुको उमेर बढ्दै जाँदा स्मरण शक्ति पनि क्रमशः घट्दै जान्छ । अधिकांशमा यो समस्या देखा पर्दछ । दिमागलाई तजे बनाइ राख्ने के गर्ने ? भन्ने विषयमा मानिसहरु अनविज्ञ हुन्छन् । यस सम्बन्धी गरिएका विभिन्न अध्ययनहरुले यस्तो देखाउँछ–

न्यूरोलोजी जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार मानसिक सन्तुलनलाई कायम राख्न पढ्ने, सांगितिक कार्यक्रममा सक्रिय बन्ने, विभिन्न कार्यक्रममा उपस्थित बन्ने गर्नुपर्दछ । धेरै एकान्त प्रेमी मानिसमा बिर्सने समस्या बढी रहने सो अध्ययनले देखाएको छ ।

स्वीडेनको गोदनवर्ग विश्वविद्यालयका अनुसार, ‘यो नतिजाले यस्तो संकेत गर्छ, अधबैँशे उमेरका र बुढापाका सक्रिय बन्नु नै स्मरणशक्ति बढाउनु हो ।’ स्वास्थ्यलाई सुरक्षित राख्न व्यायाम पनि आवश्यक छ । यसले मानिसको व्यक्तित्व बढ्नुका साथै स्मरण शक्ति जोगाइराख्न मद्धत मिल्छ ।

स्वीडेनमा गरिएको उक्त अध्ययनमा ८०० महिला सामेल थिए जसमा धेरैको उमेर ४७ वर्ष बढीको थियो ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ९ : २७ बजे

कति राम्रो ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (तस्बिरहरू)

काठमाडौं- सिन्धुपाल्चोकको हेलम्बु पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका

अपराध अनुसन्धानलाई व्यावसायिक र नतिजामुखी बनाउन मुख्यमन्त्री शाहको जोड

घोडाघोडी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित

भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

एजेन्सी– भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या

नाडाको ५०औँ स्थापना दिवसमा ‘५० वर्षको सहयात्रा’ वाकाथन आयोजना

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो ५०औँ स्थापना

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

मान्म– तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत