समलिंगी सुन्दरीको विवाह सामाजिक सञ्जालमा भाइरल (फोटो फिचर) « Khabarhub

समलिंगी सुन्दरीको विवाह सामाजिक सञ्जालमा भाइरल (फोटो फिचर)


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- केही दिन यता सामाजिक सञ्जालमा यी दुई युवतीका तस्वीर निकै भाइरल भइरहेको छ। उनीहरु एक पाकिस्तानी अर्को भारतीय युवतीले विवाह गरेपछि भाइरल बनेका हुन् ।

एक युवतीको नाम अंजली चकरा र अर्कीको नाम सुन्दस मलिक हो। उनीहरु समलिंगी हुन्। उनीहरु एक अर्कालाई निकै प्रेम पनि गर्छन्। यी दुवैले फोटोशुट गराएका तस्वीर यति सुन्दर छन् की मानिसहरुले उनीहरुको फोटो बारम्बार हेर्ने गरेका छन्।

उनीहरुले यी तस्वीरहरु न्युयोर्कमा खिचाएका थिए। यी फोटोमा दुवै युवती ट्रेडिशनल आउटफिट्स र गहना लगाएका छन्। फोटोग्राफर सारोवर अहमदले यी दुई युवतीको फोटो खिचेका थिए। सामाजिक संजालमा शेयर गरेका थिए।

जसलाई अंजलीले शेयर गर्दै लेखेकी थिइन्–ह्याप्पी एनिभर्सरी ती युवतीलाई जसले मलाइ माया गर्न सिकाइन्।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  १० : ०२ बजे

वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौं संस्थाका सञ्चालक गोले पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगार पीडितलाई ठगी गर्ने वैदेशिक रोजगार उद्धार

मधुवा रोगले मधेस प्रदेशमा आँप उत्पादन घट्ने अनुमान

जनकपुरधाम– मधेस प्रदेश कृषि विकास निर्देशनालय जनकपुरधामले आँपको रुखमा मधुवारोग

सडक पुगेपछि सहज बन्यो गाउँलेको दैनिकी

चितवन– घरसम्मै गाडी पुगेपछि यहाँको इच्छाकामना गाउँपालिका–२ घुर्केसकी विसु गुरुङको

सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो, भ्रष्टाचारविरुद्ध जीवनभर संघर्ष गरेँ

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू र आफ्नो

स्वीस बैंकमा नेपालीको पैसाबारे गृहमन्त्रीको चासो, राजदूत बोलाएर गरे छलफल

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले स्वीजरल्यान्डस्थित विभिन्न बैंकहरूमा नेपाली नागरिकको पैसाबारे