पोग्वा युनाइटेडमै रहन्छन्- प्रशिक्षक सोल्सायर « Khabarhub

पोग्वा युनाइटेडमै रहन्छन्- प्रशिक्षक सोल्सायर


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर क्लब म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले मिडफिल्डर पाउल पोग्वा युनाइटेडमै रहने बताएका छन् । उनले शनिबार राति मिडियासँग कुरा गर्दै पोग्वा युनाइटेडमै रहनेमा कुनै शंका नरहेको स्पष्ट पारे ।

नयाँ सिजन शुरु हुनु अगाडि सरुवा बजार खुल्ला रहेको हुँदा पोग्वाले युनाइटेड छाड्ने सम्भावना रहेको आँकलनका बीच सोल्सायरले आफ्ना स्टार खेलाडीले नयाँ सिजन पनि युनाइटेडबाटै खेल्ने बताएका हुन् ।

पोग्वाले स्पेनिस महारथि रियल मड्रिड जान चाहेको कुरा बजारमा हल्ला भइरहँदा सोल्सायरले आफ्ना स्टार यो सिजन पनि युनाइटेडमै रहने बताएका हुन् ।
प्रि सिजनको अन्तिम एसी मिलानसँगको खेलमा पोग्वा कार्डिफ गएका थिएनन् । उक्त कुरालाई स्पष्ट पार्दै सोल्सायरले भने,‘मैले तयारीका क्रममा उनीसँग कुरा गरेको थिए । पोग्वालाई यात्रा गर्न कठिन थियो । तर, त्यो चोट नभएर दुखाइ मात्रै हो ।’

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  १० : १९ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको