चार देशबाट नेपालले पायो ११ अर्ब अनुदान « Khabarhub

चार देशबाट नेपालले पायो ११ अर्ब अनुदान


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चार देशले नेपाललाई संयुक्त रुपमा ११ अर्ब ४० करोड रुपैयाँ अनुदान सहयोग गर्ने भएका छन् । बुधवार चारवटै देशका प्रतिनिधि र अर्थमन्त्री डा.युवराज खतिवडाबीच अनुदान सहयोगमा संयुक्त हस्ताक्षर भएको छ।

युरोपियन युनियन, स्विजरल्यान्ड, नर्वे र बेलायतले संयुक्तरुपमा नेपाललाई ११ अर्ब ४० करोड रुपैयाँ अनुदान सहयोग गर्ने भएका हुन् ।

प्रदेश सरकार र स्थानीय सरकारले दिने सेवालाई प्रभावकारी बनाउन सहयोगको उपयोग हुनेछ। चार देशले नेपाललाई सन् २०१९ देखि २०२३ सम्म सहयोग गर्नेछन्।

चार वर्षभित्र तोकिएका सेवाका काम सम्पन्न गर्नेगरी सम्झौतापत्रमा हस्ताक्षर भएको अर्थ मन्त्रालयले जनाएको छ।

अनुदान स्थानीय तहका आयोजनाको अध्ययन, स्थानीय तहमा नीतिगत सुधार, दीर्घकालिन योजनाको अध्ययन, अक्षमता अभिबृद्धि कार्यक्रम सञ्चालन गरिने छ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ३ : ३३ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

नर्वेसँगको हारसँगै भावुक बनेका नेयमारले गरे संन्यासको घोषणा

न्युयोर्क – ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

गोल्डेन बुटको रोमाञ्चक भिडन्त : प्रतिस्पर्धामा ७ गोलसहित मेसी, हालान्ड र एम्बाप्पे

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्तालाई प्रदान

स्पेनसँगको भिडन्तअघि रोनाल्डोले भने – ‘यो मेरो अन्तिम विश्वकप हो’

टेक्सस – पोर्चुगलका भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले जारी विश्वकप आफ्नो

अधुरै बन्यो २४ वर्षदेखिको विश्वकप उपाधिको खडेरी तोड्ने ब्राजिलको सपना

काठमाडौँ – २४ वर्षदेखिको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यका साथ