दशैं बिदामा पनि सिप्रदीले ४६ वटा ठाउँबाट सेवा दिने « Khabarhub

दशैं बिदामा पनि सिप्रदीले ४६ वटा ठाउँबाट सेवा दिने


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विगतका वर्षहरु जस्तै यस वर्षको दशैं बिदामा पनि सिप्रदीले आफ्नो सर्भिस सेन्टरहरुबाट सेवा प्रदान गर्ने भएको छ ।

दशैंको बेलामा धेरै आवत(जावत हुने भएकोले सिप्रदीको ४६ वटा ठाउँबाट सेवा दिने व्यवस्था गरेको छ ।

यो सर्भिस सेन्टरहरु नेपालको पूर्वदेखि पश्चिम सम्म रहेको सिप्रदीको संजालहरुमा रहेका छन ।

साथै बाटोमा केहि समस्या आइपरेमा आकस्मिक सेवाको लागि रोड साइड असिस्टेन्सको लागि सिप्रदीको टोल फ्री नम्बर ९८०१५७५७७७, १६६००१५५७७७ मा कल गर्न सक्ने सिप्रदीले जनाएको छ ।

विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  २ : ०८ बजे

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने

‘मैथिली समाज र सभ्यताले सहअस्तित्वमा विश्वास गर्छ’

विराटनगर– मधेस प्रदेशका प्रमुख डा सुरेन्द्र लाभले मैथिली समाज र

प्रधानमन्त्री र शीर्ष नेताबीचको छलफलमा चुनाव गर्ने समझदारी भएको छ : मन्त्री खरेल

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशीला कार्की