अक्षय कुमार स्टारर ‘सूर्यवंशी’ को फस्ट लूक आउट | Khabarhub Khabarhub

अक्षय कुमार स्टारर ‘सूर्यवंशी’ को फस्ट लूक आउट


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता अक्षय कुमार स्टारर फिल्म ‘सूर्यवंशी’ को फस्ट लूक सार्वजनिक गरिएको छ । फिल्म युनिटले रिलिज मितिसमेत घोषणा गर्दै फस्ट लूक सार्वजनिक गरेको हो ।

रोहित सेट्टीको निर्देशनमा बनेको यो फिल्म सन् २०२० मा ईदको मौकामा रिलिज हुँदैछ । अभिनेता अक्षय कुमारले फिल्मको रिलिज मिति तोक्दै सार्वजनिक गर्दै सामाजिक सञ्जालमा पोस्टर सार्वजनिक गरे ।

फिल्ममा अक्षय कुमार प्रहरीको भूमिकामा देखिएका छन् । उनी वीर सूर्यवंशीको भूमिकामा हुनेछन् ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  १२ : ४३ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना