सुदूरपश्चिम प्रदेशको राजधानी उपयुक्त ठाउँमा बन्दै छ– प्रचण्ड « Khabarhub

सुदूरपश्चिम प्रदेशको राजधानी उपयुक्त ठाउँमा बन्दै छ– प्रचण्ड


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोदावरी– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अत्तरियास्थित तेघरीमा बन्न लागेको सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी क्षेत्रको अवलोकन गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार गर्ने वित्तीय सम्मेलनको उद्घाटनका क्रममा धनगढी आइपुगेका पूर्वप्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी बन्ने स्थानको स्थलगत अवलोकन गरी जानकारी लिए ।

उनले अवलोकनका क्रममा सुदूरपश्चिम प्रदेश सरकारले तोकेको स्थायी राजधानीको स्थान उपयुक्त रहेको प्रक्रिया दिएको गोदावरी नगरपालिकाका नगरप्रमुख हरिसिंह साउदले जानकारी दिए ।

प्रचण्डसँगै अवलोकनका क्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलगायत प्रदेशसभा सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  १० : १५ बजे

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा