सुदूरपश्चिम प्रदेशको राजधानी उपयुक्त ठाउँमा बन्दै छ– प्रचण्ड « Khabarhub

सुदूरपश्चिम प्रदेशको राजधानी उपयुक्त ठाउँमा बन्दै छ– प्रचण्ड


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोदावरी– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अत्तरियास्थित तेघरीमा बन्न लागेको सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी क्षेत्रको अवलोकन गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार गर्ने वित्तीय सम्मेलनको उद्घाटनका क्रममा धनगढी आइपुगेका पूर्वप्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी बन्ने स्थानको स्थलगत अवलोकन गरी जानकारी लिए ।

उनले अवलोकनका क्रममा सुदूरपश्चिम प्रदेश सरकारले तोकेको स्थायी राजधानीको स्थान उपयुक्त रहेको प्रक्रिया दिएको गोदावरी नगरपालिकाका नगरप्रमुख हरिसिंह साउदले जानकारी दिए ।

प्रचण्डसँगै अवलोकनका क्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलगायत प्रदेशसभा सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  १० : १५ बजे

विदेशमा अध्ययनका लागि बाहिरियो ४२ अर्ब ९६ करोड रुपैयाँ

काठमाडौं– देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि

जर्मनीको अनलाइन बैङ्क एनमाथि प्रतिबन्ध

फ्र्याङ्कफर्ट – जर्मनीका वित्तीय नियामकले अनलाइन बैङ्क एन–२६ माथि नयाँ

चार लेनको मादी पुल निर्माण अन्तिम चरणमा

तनहुँ– मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी

कृषक समूहबाट ८७ लाख रुपैयाँको सुन्तला बिक्री

स्याङ्जा– स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला

आठ गोल भएको रोमाञ्चक खेलमा म्यानचेस्टर र बर्नमाउथ बराबरीमा रोकिए

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार बिहान भएको खेलमा