नेपाली क्रिकेटरलाई जनही ५ लाख पुरस्कार दिने मन्त्रिपरिषद्को निर्णय | Khabarhub Khabarhub

नेपाली क्रिकेटरलाई जनही ५ लाख पुरस्कार दिने मन्त्रिपरिषद्को निर्णय


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले नेपाली क्रिकेट टोलीलाई जनही ५ लाख नगद पुरस्कार दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अन्तराष्ट्रिय टी-२० सिरिजमा युएइलाई हराएर स्वदेश फर्केको टोलीका सदस्यलाई जनही पाँच लाख रुपैयाँ दिने निर्णय गरेको हो।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सरकारले क्रिकेट खेलाडीलाई सम्मान गर्ने राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा जानकारी दिएका हुन्।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  २ : ०३ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका