नेपाली क्रिकेटरलाई जनही ५ लाख पुरस्कार दिने मन्त्रिपरिषद्को निर्णय « Khabarhub

नेपाली क्रिकेटरलाई जनही ५ लाख पुरस्कार दिने मन्त्रिपरिषद्को निर्णय


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले नेपाली क्रिकेट टोलीलाई जनही ५ लाख नगद पुरस्कार दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अन्तराष्ट्रिय टी-२० सिरिजमा युएइलाई हराएर स्वदेश फर्केको टोलीका सदस्यलाई जनही पाँच लाख रुपैयाँ दिने निर्णय गरेको हो।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सरकारले क्रिकेट खेलाडीलाई सम्मान गर्ने राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा जानकारी दिएका हुन्।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  २ : ०३ बजे

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६