ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको वरियतामा नेपालले यूएईलाई पछि पार्‍यो « Khabarhub

ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको वरियतामा नेपालले यूएईलाई पछि पार्‍यो


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वरियता क्रममा नेपाली राष्ट्रिय क्रिकेट टोली १४ औं स्थानमा उक्लिएको छ । सोमबार आईसीसीले सार्वजनिक गरेको वरियतामा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) लाईपछि पार्दै १४ औं स्थानमा उक्लिएको हो ।

आइतबार ट्वान्टी—२० शृङ्खलाको अन्तिम खेलमा यूएईलाई १४ रनले पराजित गरेपछि युएईविरुद्धको शृङ्खला २—१ ले जित हासिल गरेको नेपाल र यूएईको रेटिङ अंक ४३—४३ (बराबरी) रहेपनि यूएईभन्दा एक स्थान माथि उक्लिएको छ ।

ट्वान्टी—२० वरियताको शीर्ष स्थानमा पाकिस्तान रहँदा दोस्रो स्थानमा भारत छ । यस्तै, तेस्रो स्थानमा दक्षिण अफ्रिका, चौथौ स्थानमा इग्ल्यान्ड तथा पाँचौ स्थानमा अस्ट्रेलिया रहेको छ ।

एकदिवसियमा अन्तराष्ट्रियको वरियतामा आएको नेपाल १५ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  २ : २६ बजे

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज