सलमान खान र क्याटरिनाको बिहे ! « Khabarhub

सलमान खान र क्याटरिनाको बिहे !


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड सुपरस्टार सलमान खानको बिहेको हर कोहीलाई चासो छ । अक्सर सलमान खानको बिहेलाई लिएर दर्शकले पनि अनेक प्रश्न सोध्ने गर्छन् । खबर आएको छ कि, सलमान खानले बलिउड अभिनेत्री क्याटरिना कैफसँग बिहे गर्दैछन् । तर उक्त बिहे रियलमा नभएर रिलमा हुन लागेको हो ।

भारतीय मिडियाका अनुसार सलमान खान र क्याटरिना कैफ अपकपिङ फिल्म ‘भारत’ का लागि बिहेको शूट गर्दैछन् । यो खास बिहेको सिक्वेन्सका लागि एउटा गीत शूटिङ गरिनेछ । यो गीतको छायांकनका लागि विशेष सेट समेत बनाइएको छ । सेटलाई फूलले सजाइएको छ ।
एक अन्तर्वार्तामा सलमान खानले भनेका छन्, ‘फिल्म ‘भारत’ मा जुन मेरो भूमिका छ, उक्त भूमिकामा मेरो बिहे ७२ वर्षसम्म हुँदैन, मैले पनि यसैलाई फलो गरिरहेको छु ।’

हालै ‘भारत’ को सेटमा क्याटरिनाको एउटा तस्वीर भाइरल भएको थियो । यो फिल्मको लामो समयदेखि प्रतीक्षा छ । फिल्ममा सलमान खान र क्याटरिना कैफको अभिनय जोडी छ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ४ : २० बजे

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान