एसी मिलान क्याम्प चैतमा « Khabarhub

एसी मिलान क्याम्प चैतमा


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एट्लान्टिक स्पोट्र्स म्यानेजमेन्ट प्रालिले आयोजना गर्ने दोस्रो एसी मिलान फुटबल क्याम्प २०१९ चैत अन्तिम साता हुने भएको छ ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै एट्लान्टिक स्पोट्स म्यानेजमेन्टले क्याम्प चैत्र २४ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी गराएको हो । ६ दिन चल्ने उक्त क्याम्प अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने कार्यक्रम संयोजक थम्मन भुषालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

क्याम्पमा सहभागी हुने खेलाडीबारे अहिलेसम्म टुङ्गो लागि नसके पनि क्याम्पमा ७ देखि १७ बर्ष मुनिका खेलाडी सहभागी हुन पाउने प्राबधान रहेको आयोजकले जनाएको हो । क्याम्पका लागि इटालियन क्लब एसी मिलानबाट ५ प्रशिक्षक नेपाल आउने आयोजकले जनाएको छ ।

क्याम्पमा उत्कृष्ट हुने १ खेलाडीले इटालीको एसी मिलान फुटबल क्लबमा एक हप्ताको प्रशिक्षण गर्ने अवसर पाउने तथा एन्फाको सिफारिसमा परेको गरिब तथा जेहेन्दार एक खेलाडीले क्याम्पको लागि छात्रवृत्ति पाप्त गर्ने आयोजकले बताएको छ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ६ : ०० बजे

सरकारले सुराकी गरेको भन्ने अमरेशको दाबीमा सस्मित : उहाँले कुन स्रोतबाट थाहा पाउनुभयो ?

काठमाडौं- नेपाल सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र

दुई सह-सचिवको बढुवा, कर्ण गण्डकी र कर्माचार्य ऊर्जा मन्त्रालयमा

काठमाडौं– सरकारले प्रशासन र प्राविधिक सेवातर्फका दुई सह-सचिवलाई सचिवमा बढुवा

नेपाली सोनिका हिमाली युवा कार्यदलको अन्तर्राष्ट्रिय संयोजक तथा सम्पर्क व्यक्तिमा नियुक्त

काठमाडौं– संयुक्त राष्ट्रसङ्घीय प्रणालीभित्र बालबालिका तथा युवाहरूको आधिकारिक वैधानिक संस्था मेजर

मलेसियाबाट म्यान्माली नागरिक स्वदेश फर्काइँदै, अधिकार समूहको विरोध

क्वालालम्पुर– मलेसियाले करिब १ हजार ५०० म्यान्माली नागरिकलाई स्वदेश फर्काउने

अष्ट्रेलियामा ब्याजदर १५ वर्षयताकै उच्च

सिड्नी– अष्ट्रेलियाको केन्द्रीय बैंकले बढ्दो इन्धन मूल्यका कारण मुद्रास्फीति चर्किएपछि