विज्ञापन प्रचारका लागि महानगरले सार्वजनिक गर्‍यो करको नयाँ दर रेट « Khabarhub

विज्ञापन प्रचारका लागि महानगरले सार्वजनिक गर्‍यो करको नयाँ दर रेट


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन २०७६ सार्वजनिक गरेको छ ।

महानगरले सार्वजनिक गरेको ऐनमा महानगर क्षेत्रभित्र विभिन्न प्रयोजनका लागि प्रयोग गरिने विज्ञापनको करको दर रेट समेत छुट्याएको छ ।

ऐनमा भनिएको छ, ‘कुनैपनि व्यक्ति, संस्था, कम्पनी, फर्मले आफ्नो सेवा वा वस्तुको बिक्री प्रयोजनको लागि खोलिएको कार्यालय, पसल व्यवसायको पहिचान वा परिचयको लागि बढीमा १५ वर्ग फुटसम्मको एउटा मात्र परिचय पाटी राखेमा नियमअनुसार लाग्ने विज्ञापन करमा ७५ प्रतिशत छुट उपलब्ध गराइनेछ ।’

तर महानगरले एकभन्दा बढी वा १५ बर्ग फुटभन्दा ठूलो आकारको बोर्डमा छुट नदिने भएको छ । स्थानीय लिपी प्रयोग गरी गरिएका विज्ञापन/परिचय पाटीमा लाग्ने विज्ञापन करमा ९० प्रतिशत छुट प्रदान गरिने ऐनमा उल्लेख गरिएको छ ।

यस्तो छ विज्ञापनको करको दर रेट :

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  १० : १४ बजे

इन्धनको कृत्रिम अभाव गराउने पेट्रोल पम्पमाथि कारबाही होस् : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पेट्रोलियम

नाटो शिखर सम्मेलनअघि किएभमा रुसी मिसाइल आक्रमण, आठ जनाको मृत्यु

किएभ– टर्कीमा मङ्गलबारदेखि सुरु हुने नाटो शिखर सम्मेलनको पूर्वसन्ध्यामा रुसले सोमबार

पार्टीको नीति एकातिर, प्रधानमन्त्री बालेन्द्रको कार्यशैली अर्कातिर : बलावती शर्मा 

काठमाडौं– सरकारले १०० दिन परिणाममुखी काम गरेको दाबी गरिरहँदा प्रतिपक्षहरू

धुलिखेल-खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने 

काभ्रेपलाञ्चोक– बर्षात्का कारण निर्माणमा समस्या आउने भएकाले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा

कुवा संरक्षण चारकुनेवासी

तनहुँ– व्यास नगरपालिका–१ स्थित चारकुने गाउँका बासिन्दा सामुदायिक कुवाको संरक्षण