विशेषज्ञ चिकित्सकको विशेष परीक्षा फागुनमा « Khabarhub

विशेषज्ञ चिकित्सकको विशेष परीक्षा फागुनमा


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले लिने विशेषज्ञ चिकित्सकको विशेष परीक्षा आगामी फागुन १८ गते हुने भएको छ ।

विभिन्न मेडिकल कलेजबाट एमडी, एमएस् र एमडीएस्को ३ वर्षे अध्ययन पूरा गरी विशेषज्ञता हासिल गरेका चिकित्सकलाई विशेष परीक्षाको लागि आवेदन खुल्ला गरिएको हो ।

काउन्सिलले सूचना जारी गर्दै विशेषज्ञता हासिल गरेका चिकित्सकले परीक्षामा सहभागिता जनाउन सक्ने र त्यसका लागि आगामि फागुन ५ गतेभित्रमा फारम र परीक्षा शूल्क बुझाउनुपर्ने बताएको छ ।

विशेषज्ञ चिकित्सकको विशेष परीक्षामा सहभागि हुन अनलाइन फारम भर्न सकिने छ । नेपालमा चिकित्सा अभ्यासका लागि अध्ययन पुरा गरेपछि नेपाल मेडिकल काउन्सिलले लिने विशेष परीक्षा पास गरेपछि मात्रै अनुमति पाउँछन् ।

काउन्सिलले हरेक वर्ष ३ पटक विशेषज्ञ चिकित्सकको विशेष परीक्षा लिने गरेको छ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  १० : ३६ बजे

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार

भोजपुर– वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि

समस्याग्रस्त सहकारीका बचतकर्तालाई  विवरण अद्यावधिक गर्न आग्रह

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई

आईसीसी विश्वकप क्रिकेट लिग–२ : क्यानडाले बलिङ रोजेपछि नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा अहिले नेपालले र क्यानडा

चाडपर्व मनाउन फर्किनेको भीड, नाकामै डेंगु, एचआइभीलगायत छ रोगको जाँच गरिँदै

कञ्चनपुर– दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका